नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित NepalQR मापदण्डमा आधारित एवं नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनको आधारमा संचालनमा आएको नेशनल पेमेन्ट स्विच (NPS) को एक भागको रूपमा NCHL द्वारा NEPALPAY QR कार्यान्वयन गरिएको छ । QR स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त NEPALPAY QR मा QR बीचको अन्तरआबद्धता मर्चेन्ट लेभलमा र नेटर्वक लेभलमा कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
मर्चेन्टले NEPALPAY QR प्राप्त गर्न आफ्नो बैंकलाई सम्पर्क गरी QR बाट आफ्ना भुक्तानीहरु प्राप्त गर्न सक्नु हुनेछ । डाइनामिक QR इन्टिग्रेसनको लागि इच्छुक मर्चेन्टहरूले आफ्नो बैंकलाई सम्पर्क गरी थप विवरण लिन वा सेवा सुचारु गर्नको लागि [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ।
मर्चेन्टले निम्न माध्यमबाट लग इन गर्नु पर्नेछ:
वेबबाट: https://business.nepalpay.com.np/login
एन्ड्रोइडको लागि एप डाउनलोड गर्न क्लिक गर्नुहोस् यहाँ
IOS को लागि एप डाउनलोड गर्न क्लिक गर्नुहोस् यहाँ
साथै, यहाँ जानुहोस्: https://nepalpay.com.np/
१. कृषि विकास बैंक
२. सिटिजन्स इन्टरनेशनल बैंक
३. एभरेष्ट बैंक
४. ग्लोबल आईएमई बैंक
५. हिमालयन बैंक
६. कुमारी बैंक
७. लक्ष्मी सनराइज बैंक
८. माछापुच्छ्रे बैंक
९. नबिल बैंक
१०. नेपाल बैंक
११. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
१२. नेपाल एसबीआई बैंक
१३. एनएमबि बैंक
१४. एनआईसी एशिया बैंक
१५. प्रभु बैंक
१६. प्राइम कमर्शियल बैंक
१७. राष्ट्रिय वाणिज्य बैंक
१८. सानिमा बैंक
१९. सिद्धार्थ बैंक
२०. स्ट्याण्डर्ड चार्टर्ड बैंक
२१. गरिमा विकास बैंक
२२. ज्योति विकास बैंक
२३. कामना सेवा विकास बैंक
२४. लुम्बिनी विकास बैंक
२५ . महालक्ष्मी विकास बैंक
२६. सांग्रिला विकास बैंक
२७. शाइन रेसुङ्गा विकास बैंक
२८. मुक्तिनाथ विकास बैंक
२९. बेस्ट फाइनान्स
३०. जानकी फाइनान्स
३१. मञ्जुश्री फाइनान्स
३२. गुडविल फाइनान्स
३३.गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स
३४. गोर्खाज फाइनान्स लिमिटेड
३५. ICFC फाइनान्स
३६. पोखरा फाइनान्स
३७. प्रोग्रेसिभ फाइनान्स
३८. समृद्धि फाइनान्स
३९. सेलपे
४०. सिटी पे
४१ . dPaisa
४२. हाम्रो पे
४३. IME Pay – मोबाइल डिजिटल वालेट
४४. खल्ती डिजिटल वालेट
४५. मोरु डिजिटल वालेट
४६. MyPay
४७.एन-क्यास
४८.आई क्यास
४९. प्रभु पे
५०. सजिलो पे
५१. PayWell
५२. कनेक्टआइपीएस एप
१. कृषि विकास बैंक
२. सिटिजन्स बैंक
३. एभरेष्ट बैंक
४. ग्लोबल आईएमई बैंक
५. हिमालयन बैंक
६. कुमारी बैंक
७. लक्ष्मी सनराइज बैंक
८. माछापुच्छ्रे बैंक
९. नबिल बैंक
१०. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
११. नेपाल बैंक
१२. नेपाल एसबीआई बैंक
१३. एनआईसी एशिया बैंक
१४. एनएमबि बैंक
१५. प्रभु बैंक
१६. प्राइम कमर्शियल बैंक
१७. राष्ट्रिय वाणिज्य बैंक
१८. सिद्धार्थ बैंक
१९. सानिमा बैंक
२०. स्ट्याण्डर्ड चार्टर्ड बैंक
२१. गरिमा विकास बैंक
२२. ज्योति विकास बैंक
२३. कामना सेवा विकास बैंक
२४. लुम्बिनी विकास बैंक
२५. महालक्ष्मी विकास बैंक
२६. मुक्तिनाथ विकास बैंक
२७. शाइन रेसुङ्गा विकास बैंक
२८. सांग्रिला विकास बैंक
२९. बेस्ट फाइनान्स
३०. सेन्ट्रल फाइनान्स
३१. गुडविल फाइनान्स
३२. गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स
३३. गोर्खा फाइनान्स
३४. ICFC फाइनान्स
३५. जानकी फाइनान्स
३६. मञ्जुश्री फाइनान्स
३७. मल्टीपर्पस फाइनान्स
३८. नेपाल फाइनान्स
३९. पोखरा फाइनान्स
४०. प्रोगेसिभ फाइनान्स
४१. रिलायन्स फाइनान्स
४२. समिृद्ध फाइनान्स
४३. Focusone Payment Solution Pvt. लिमिटेड (MOCO डिजिटल वालेट)
४४. मोरु डिजिटल वालेट
४५. खल्ती डिजिटल वालेट
४६. पेवेल नेपाल प्रा.लि.
४७.सजिलो पे पेमेन्ट सर्भिस प्रा.लि.
४८. सुलभ पे प्रा.लि.
NEPALPAY QR बाट सजिलै स्क्यान गरी भुक्तानी गर्नुहोस्
