𝘤𝘰𝘯𝘯𝘦𝘤𝘵IPS

कनेक्टआईपिएस

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणाली रियल टाइममा आधारित रिटेल पेमेन्टको स्ट्न्टराइज्ड एकल भुक्तानी प्लेटफर्मको रूपमा लागू गरिएको फास्टर पेमेन्ट प्रणाली हो । यसमार्फत सदस्य बैंकहरू तथा वित्तीय संस्थाहरू (BFIs) का ग्राहकहरूले वेब पोर्टल, मोबाइल च्यानल, भुक्तानी गेटवे, र ओपन एपीआईहरू लगायत विभिन्न माध्यमहरू मार्फत आफ्नो कारोबारहरु गर्न सक्नु हुन्छ।

ग्राहकहरूले कनेक्ट आईपीएसमा आफ्नो विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाताहरू लिङ्क गरी फण्ड ट्रान्सफर र अन्य भुक्तानीहरु गर्न सक्नुहुन्छ ।

वेबसाइट: www.connectips.com

उपलब्ध सेवाहरू

  • अनलाइन फण्ड ट्रान्सफर
  • सरकारी राजस्व सम्बन्धित भुक्तानीहरू
  • पूँजी बजार सम्बन्धित भुक्तानी
  • मोबाइल वालेट टप अप
  • क्रेडिट कार्ड सम्बन्धित भुक्तानीहरू
  • क्रेडिटर / बिलर सम्बन्धि भुक्तानीहरू
  • ई - कमर्सका भुक्तानीहरू
  • विभिन्न अन्य सेवाहरू

च्यानलहरु

  • मोबाइल एप
  • वेब
  • पेमेन्ट गेटवे
  • एपीआई

Download 𝘤𝘰𝘯𝘯𝘦𝘤𝘵IPS on Your Mobile:

 

अब विभिन्न व्यवसायहरूले आफ्नो भुकानीहरू connectIPS मार्फत अनलाइनबाट संकलन गर्नुहोस् ।
Creditorको रुपमा आबद्ध हुन आजै आफ्नो बैंक/वित्तीय संस्थामा सम्पर्क गर्नुहोस्।